सरकारले हावादारी बजेट ल्याएको काङ्ग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि प्रकट गरेको छ । बुधबार संघीय संसदमा प्रस्तुत बजेटमाथि प्रतिक्रिया दिँदै कांग्रेसले गत वर्ष प्रस्तुत गरिएको बजेटकै परिमार्जित निबन्धजस्तो भएको जनाउँदै हावादारी बजेट भनेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्तुत गर्नुभएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको … Continue reading सरकारले हावादारी बजेट ल्याएको काङ्ग्रेसको आरोप